प्रत्युदाहरण

Romanized: pratyudaaharana, pratyudaaharan, pratyudaharan, pratyudaharana

प्रस्तुत गरिएको उदाहरणभन्दा विपरीत उदाहरण; अपवादका रूपमा दिइएको उदाहरण; दिइएको उदाहरणसँग मेल नखाने उदाहरण;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रस्तुत गरिएको उदाहरणभन्दा विपरीत उदाहरण; अपवादका रूपमा दिइएको उदाहरण; दिइएको उदाहरणसँग मेल नखाने उदाहरण; विपरीत उदाहरण।

सम्बन्धित शब्दहरू