पूर्वोदाहरण
Romanized: purvodaaharana, purvodaaharan, purwodaaharana, purvodaharan
कुनै मुद्दामामिलाका सम्बन्धमा दिइएको वा अँगालिएको र पछिसम्म उदाहरण वा दृष्टान्तका रूपमा प्रस्तुत गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै मुद्दामामिलाका सम्बन्धमा दिइएको वा अँगालिएको र पछिसम्म उदाहरण वा दृष्टान्तका रूपमा प्रस्तुत गरिने सर्वोच्च अदालतको निर्णय वा कार्यविधि; नजिर।
२.
पछिका कुनै घटना, समस्या आदिमा उदाहरणका रूपमा प्रस्तुत गरिने पहिलेको कुनै घटना वा समस्या आदि।