पूर्वोत्तर

Romanized: purvottar, purwottara, purwottar, poorvottara

पूर्व र उत्तरको; पूर्व र उत्तरका बिचको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूर्व र उत्तरको; पूर्व र उत्तरका बिचको।
२.
(नाम) पूर्व र उत्तरका बिचको दिशा; ईशानकोण।

सम्बन्धित शब्दहरू