पूर्वेतर
Romanized: purvetar, purwetara, purwetar, poorvetara
पूर्वभन्दा भिन्न किसिमको; पूर्वभन्दा बाहेकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पूर्वभन्दा भिन्न किसिमको; पूर्वभन्दा बाहेकको।
२.
पश्चिमी।