पूर्वेक्षण
Romanized: purvekshana, purvekshan, purwekshana, purwekshan
पहिले गरिएको वा गरिने अवलोकन; पूर्वनिरीक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पहिले गरिएको वा गरिने अवलोकन; पूर्वनिरीक्षण।