सर्वेक्षण

Romanized: sarvekshana, sarvekshan, sarwekshana, sarwekshan

कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने आधिकारिक निरीक्षण (जस्तो- भूसर्वेक्षण; वनसर्वेक्षण आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने आधिकारिक निरीक्षण (जस्तो- भूसर्वेक्षण; वनसर्वेक्षण आदि)।
२.
कुनै विषयमा ध्यानपूर्वक गरिने विवेचना ।
३.
कुनै कुराका समसामयिक गतिविधि, प्रयोग र प्रवृत्तिसम्बन्धी अध्ययनका लागि सम्बन्धित क्षेत्रमा गई वा अध्ययनका विभिन्न साधनको उपयोग गरी तथ्य वा तथ्याङ्कहरूको सङ्कलन गरिने अनुसन्धानको विधि वा प्रक्रिया।

सम्बन्धित शब्दहरू