पूर्वोदित
Romanized: purvodit, purwodita, purwodit, poorvodita
पूर्वतर्फ उदाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पूर्वतर्फ उदाएको।
२.
पहिले उदाएको।