पूरण

Romanized: puran, poorana, pooran, puuran

पूरा गर्ने क्रिया वा काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूरा गर्ने क्रिया वा काम।
२.
पुर्ने कार्य; पुराइ।

सम्बन्धित शब्दहरू