पूरणीय
Romanized: puraniy, pooraniya, puraneeya, pooraniy
पूरा गर्न सक्ने किसिमको; पूरा गर्नुपर्ने (कमी, त्रुटि वा क्षति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पूरा गर्न सक्ने किसिमको; पूरा गर्नुपर्ने (कमी, त्रुटि वा क्षति)।
२.
पुर्नुपर्ने; पुर्न सकिने; पुर्न हुने।