प्रहरी
Romanized: praharee, praharii, prahari
देशभित्र अशान्ति र अव्यवस्था हुन नदिन र त्यस्तो भएमा शान्ति-सुव्यवस्था कायम गर्नका निम्ति व्यवस्था गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देशभित्र अशान्ति र अव्यवस्था हुन नदिन र त्यस्तो भएमा शान्ति-सुव्यवस्था कायम गर्नका निम्ति व्यवस्था गरिएको सरकारी विभागको कर्मचारी; पुलिस।
२.
उक्त विभाग।
३.
उक्त विभागअन्तर्गतको तल्लो तहको सिपाही।
४.
एक- एक पहरमा बदलिने पाले।
५.
पहरेदार; पाले।