प्रहर्ष

Romanized: praharsha, praharsh, prahars, praharsa

मनोकामना पूरा भएर वा अरू त्यस्तै खुसियालीका कारणले गर्दा मनमा भएको ठुलो हर्ष; अत्यधिक प्रसन्नता; हार्दिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनोकामना पूरा भएर वा अरू त्यस्तै खुसियालीका कारणले गर्दा मनमा भएको ठुलो हर्ष; अत्यधिक प्रसन्नता; हार्दिक प्रफुल्लता।

सम्बन्धित शब्दहरू