सहर्ष
Romanized: saharsha, saharsh, sahars, shaharsha
खुसी भएर; खुसीसाथ; हर्षसाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुसी भएर; खुसीसाथ; हर्षसाथ।
२.
हर्षसहितको; हर्षले युक्त।