प्रहर्षण

Romanized: praharshana, praharshan, praharsan, praharsana

मनमा भएको ठुलो हर्ष; अत्यधिक प्रसन्न हुने क्रिया एवं प्रक्रिया; हार्दिक प्रफुल्लता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मनमा भएको ठुलो हर्ष; अत्यधिक प्रसन्न हुने क्रिया एवं प्रक्रिया; हार्दिक प्रफुल्लता।
२.
हर्षबाट उत्पन्न भएको रोमाञ्च।
३.
इच्छा पूर्ति हुँदा हुने हर्षोल्लासको स्थिति।
४.
प्रयत्न नगरीकन अभीष्ट सिद्धि भएको वर्णन गर्दा हुने एक अर्थाल‌ङ्कार।

सम्बन्धित शब्दहरू