प्रवर्षण

Romanized: pravarshana, pravarshan, prawarshana, prawarshan

सगरबाट हुने झरीको बर्साइ; वर्षा; वृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सगरबाट हुने झरीको बर्साइ; वर्षा; वृष्टि।
२.
किष्किन्धाका समीपमा रहेको रामायणप्रसिद्ध एक पर्वत।

सम्बन्धित शब्दहरू