प्रहर्षित
Romanized: praharshita, praharshit, praharsit, praharsita
अत्यन्त हर्षित; अतिप्रसन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अत्यन्त हर्षित; अतिप्रसन्न।
२.
अत्यन्त रोमाञ्चित; ज्यादै पुलकित ।