हर्षित
Romanized: harshita, harshit, harsit, harsita
ज्यादै हर्ष अनुभव भएको; प्रसन्न; आनन्दित; पुलकित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ज्यादै हर्ष अनुभव भएको; प्रसन्न; आनन्दित; पुलकित।