लहरो

Romanized: laharo

थाँक्रो, रुख आदिमा बेह्रिएर चढ्ने वा जमिनमा फैलने लामो बोट; बेलो; लता; झाल; बल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लहर ओ]

1
थाँक्रो, रुख आदिमा बेह्रिएर चढ्ने वा जमिनमा फैलने लामो बोट; बेलो; लता; झाल; बल्ली।

सम्बन्धित शब्दहरू