मासलहरी
Romanized: maasalahari, maasalaharee, maashalahari, masalaharee
लाम्चा पात हुने, साना हरिया फूल फुल्ने एक प्रकारको भुईंझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मास+लहरो+ई]
1
लाम्चा पात हुने, साना हरिया फूल फुल्ने एक प्रकारको भुईंझार।