शील

Romanized: shila, shil, sil, sheela

राम्रो बानीबेहोरा; असल चालचलन; चरित्र; स्वभाव; प्रकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रो बानीबेहोरा; असल चालचलन; चरित्र; स्वभाव; प्रकृति।
२.
जोडिएको, लागेको, अभ्यस्त, अनुरक्त आदि अर्थ दिई समासका अन्तमा प्रयोग हुने (जस्तो- भ्रमणशील, स्नेहशील, सौन्दर्यशील इ.)।

सम्बन्धित शब्दहरू