शीलसुन्दरी
Romanized: shilasundari, sheelasundari, shilashundari, shilasundaree
असल शीलस्वभाव भएकी स्त्री; प्राकृत सुन्दरी; शीलवती नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
असल शीलस्वभाव भएकी स्त्री; प्राकृत सुन्दरी; शीलवती नारी।