असुन्दर

Romanized: asundar, ashundara, ashundar, asundara

सुन्दर नभएको; नराम्रो; हिस्सी नपरेको; छाँटकाँट नमिलेको; भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुन्दर नभएको; नराम्रो; हिस्सी नपरेको; छाँटकाँट नमिलेको; भद्दा।
२.
वाच्यार्थभन्दा पनि कम चमत्कार दिने अर्थ बुझाउने गुणीभूत व्यङ्ग्यको एक भेद।

सम्बन्धित शब्दहरू