सुन्दरी
Romanized: shundari, sundaree, shundaree, shundarii
राम्री (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्री (स्त्री)।
२.
(नाम)
बीसौँ शताब्दीको सातौँ दशकमा बनारसबाट निस्केको प्रसिद्ध नेपाली पत्रिका।
३.
पोथी बाँदर; बाँदर्नी।