सुन्दर

Romanized: sundar, shundara, shundar, sundara

मनलाई हर्ने; राम्रो; मनोहर; आकर्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनलाई हर्ने; राम्रो; मनोहर; आकर्षक।
२.
असल; जाती; बेस।
३.
(नाम) कामदेव।

सम्बन्धित शब्दहरू