सुन्दरता

Romanized: sundarataa, sundarat, shundarataa, shundarata

सुन्दर हुनाको भाव, गुण वा अवस्था; राम्रोपन; सौन्दर्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुन्दर हुनाको भाव, गुण वा अवस्था; राम्रोपन; सौन्दर्य ।

सम्बन्धित शब्दहरू