कुलवृद्ध
Romanized: kulavriddha, kulavriddh, kulawriddha, kulawriddh
कुलको सबभन्दा पाको मान्छे; वंशको मुखिया; थकाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुलको सबभन्दा पाको मान्छे; वंशको मुखिया; थकाली।