ज्ञानवृद्ध

Romanized: jnyaanavriddha, jnyaanavriddh, jnyanavriddha, jnyaanawriddha

उमेरमा कान्छो भए तापनि जान्नेसुन्नेका नाताले आदरणीय; शास्त्रको अभ्यास र ज्ञानका दृष्टिले बुढो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
उमेरमा कान्छो भए तापनि जान्नेसुन्नेका नाताले आदरणीय; शास्त्रको अभ्यास र ज्ञानका दृष्टिले बुढो ।

सम्बन्धित शब्दहरू