ज्ञानवती
Romanized: jnyaanavati, jnyanavati, jnyaanawati, jnaanavati
बौद्ध धर्मले बताएका तेह्रवटा भूमिमध्येको अन्तिम भूमि; वज्रयानको अन्तिम भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बौद्ध धर्मले बताएका तेह्रवटा भूमिमध्येको अन्तिम भूमि; वज्रयानको अन्तिम भूमि।
२.
(विशेषण)
ज्ञान भएकी।