मानवती
Romanized: maanavati, maanawati, manawati, maanavatee
आफू मानमा रहन चाहने; अभिमानिनी; मानिनी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफू मानमा रहन चाहने; अभिमानिनी; मानिनी (स्त्री)।
२.
(नाम)
साहित्यमा नायकसित असन्तुष्ट वा रुष्ट भएकी नायिका।