ज्ञानकाण्ड

Romanized: jnyaanakaanda, jnyaanakaand, jnyaanakanda, jnyanakaanda

वेदका तीन भागमध्येको ब्रह्मतत्त्व आदि सूक्ष्म विषयको विचार मन्थन गरेको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वेदका तीन भागमध्येको ब्रह्मतत्त्व आदि सूक्ष्म विषयको विचार मन्थन गरेको भाग।

सम्बन्धित शब्दहरू