वधू
Romanized: wadhu, vadhoo, badhu, wadhoo
भर्खर बिहा गरिएकी स्त्री; नवविवाहिता स्त्री; दुलही; बेहुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भर्खर बिहा गरिएकी स्त्री; नवविवाहिता स्त्री; दुलही; बेहुली।
२.
भाइ, छोरा, भतिजा आदिकी पत्नी; बुहारी।