बधू
Romanized: badhoo, badhuu, badhu
नवविवाहिता स्त्री; बेहुली; दुलही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वधू]
१.
नवविवाहिता स्त्री; बेहुली; दुलही।
२.
पत्नी; भार्या।
३.
बुहारी।