अरू

Romanized: aroo, aruu, aru

आफूदेखि बाहेकको; अन्य; अर्को; दोस्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अपर]

१.
आफूदेखि बाहेकको; अन्य; अर्को; दोस्रो।
२.
पराई; परचक्री।
३.
बढ्‌ता; थप।
४.
(संयोजक) अनि; फेरि। अरूको लाख, आमाको काख (उखान)।

सम्बन्धित शब्दहरू