अरूपता
Romanized: arupataa, arupat, aroopataa, aroopata
असमानता; असादृश्य सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असमानता; असादृश्य
२.
बौद्ध दर्शनमा योगीहरूको विशेष अवस्था; निर्जीव समाधि।
३.
रूपको शून्यता; अरूप हुनुको अवस्था