संध्वनि

Romanized: sandhvani, samdhwani, sandhwani, sangdhvani

पूर्वापर परिवेशले उच्चारणमा केही भिन्न हुने ध्वनि; संवर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम्+ध्वनि]

1
पूर्वापर परिवेशले उच्चारणमा केही भिन्न हुने ध्वनि; संवर्ण।

सम्बन्धित शब्दहरू