ध्वनिअङ्कन
Romanized: dhvaniangkana, dhvaniangkan, dhwaniangkana, dhwaniangkan
चलचित्र वा सिनेमाको ध्वनि रेकर्ड गर्ने वा भर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चलचित्र वा सिनेमाको ध्वनि रेकर्ड गर्ने वा भर्ने काम।