बुढीरूढि

Romanized: budheerudhi, budhiroodhi, budhiirudhi, budhiruudhi

शास्त्रमा लेखिएको नभए तापनि अघिदेखि चलिआएको भनी मानिने रीतिरिवाज; पुखदिखिको चालचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शास्त्रमा लेखिएको नभए तापनि अघिदेखि चलिआएको भनी मानिने रीतिरिवाज; पुखदिखिको चालचलन।

सम्बन्धित शब्दहरू