अपान

Romanized: apaana, apaan, apan, apana

पञ्च महाप्राणमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पञ्च महाप्राणमध्ये एक।
२.
मलमूत्रलाई निकाल्ने अधोवायु।
३.
गुदद्वार।

सम्बन्धित शब्दहरू