डाकिनी

Romanized: daakini, daakinee, dakinee, dakinii

कालीका वरपर रहने एक स्त्रीगण; एक पिशाचिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कालीका वरपर रहने एक स्त्रीगण; एक पिशाचिनी।
२.
डाइनी; बोक्सी।

सम्बन्धित शब्दहरू