शाकिनी

Romanized: shaakini, shakini, saakini, shaakinee

शाक वा सागपातको खेती वा सो खेती गर्ने जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शाक वा सागपातको खेती वा सो खेती गर्ने जमिन।
२.
पिशाचिनी वा देवी ठानिने, दुर्गाकी एक सेविका।
३.
डाइनी; बोक्सी।

सम्बन्धित शब्दहरू