इम्रिती

Romanized: imritee, imritii, imriti

मासको पिठोबाट घिउ वा तेलमा तारी चास्नीमा डुबाई बनाइने जिलेबीजस्तो एक प्रकारको मिठाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मासको पिठोबाट घिउ वा तेलमा तारी चास्नीमा डुबाई बनाइने जिलेबीजस्तो एक प्रकारको मिठाई।

सम्बन्धित शब्दहरू