इमर्जेन्सी
Romanized: imarjensee, imarjenshi, imarjenshee, imarjenshii
एकाएक आइपर्ने दुःखद घटना; आकस्मिक दुर्घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
एकाएक आइपर्ने दुःखद घटना; आकस्मिक दुर्घटना।
२.
आकस्मिक दुर्घटना वा बिमारीले पीडित व्यक्तिका लागि गरिने उपचार वा त्यस्तो उपचार गरिने कक्ष।