इमर्जेन्सी लाइट
Romanized: imarjensi laaita, imarjensi laait, imarjensi lait, imarjensee laaita
विद्युत् आपूर्ति बन्द हुँदा प्रयोग गरिने, विद्युत्तरङ्गबाटै बल्ने एक किसिमको बिजुली लालटिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विद्युत् आपूर्ति बन्द हुँदा प्रयोग गरिने, विद्युत्तरङ्गबाटै बल्ने एक किसिमको बिजुली लालटिन।