अमराइट

Romanized: amaraaita, amaraait, amarait, amaraita

अङ्ग्रेजी एम आई राइटको नेपाली रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

१.
अङ्ग्रेजी एम आई राइटको नेपाली रूप।
२.
भुईँमा ठुला कोठा कोरेर एक खुट्टाले उभिई काठ, ढुङ्गा आदिको ढक्का लत्याउँदै उफ्रेर केटाकेटीले खेल्ने एक प्रकारको खेल।

सम्बन्धित शब्दहरू