आलोडन

Romanized: aalodana, aalodan, alodan, alodana

दही आदि मथ्ने काम; हुँडल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दही आदि मथ्ने काम; हुँडल्ने काम।
२.
छानबिन; विवेचन।
३.
मन, मथिङ्गलले भ्याएसम्म सोच्ने काम।

सम्बन्धित शब्दहरू