विलोडन
Romanized: vilodan, wilodana, wilodan, bilodana
हुँडल्ने वा मथ्ने काम; मन्थन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हुँडल्ने वा मथ्ने काम; मन्थन।
२.
हल्लाउने वा चलाउने काम; आलोडन।