विलोकन
Romanized: vilokan, wilokana, wilokan, bilokana
राम्रो किसिमले हेर्ने काम; दृष्टि; हेराइ; देखाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो किसिमले हेर्ने काम; दृष्टि; हेराइ; देखाइ।
२.
सोच्ने वा विचार गर्ने काम ।
३.
जाँच्ने काम; परीक्षण।
४.
आँखा; दृष्टि।