विलोकनीय
Romanized: vilokaniy, wilokaniya, wilokaniy, vilokaneeya
हेर्न लायक; दर्शनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हेर्न लायक; दर्शनीय।
२.
सुन्दर; राम्रो।