अशोधित
Romanized: ashodhita, ashodhit, asodhit, asodhita
शोधन नगरिएको; संस्कार नभएको; अपरिष्कृत; अशुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शोधन नगरिएको; संस्कार नभएको; अपरिष्कृत; अशुद्ध।