शोधित
Romanized: shodhita, shodhit, sodhit, sodhita
शोध गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शोध गरिएको।
२.
शुद्ध पारिएको; सुधारिएको।
३.
चुक्ता गरिएको; तिरिएको।