विशोधित

Romanized: vishodhita, vishodhit, wishodhita, wishodhit

कुनै वस्तुमा भएको फोहोर, मैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध पारिएको; विशेष किसिमबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै वस्तुमा भएको फोहोर, मैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध पारिएको; विशेष किसिमबाट संशोधन गरिएको।

सम्बन्धित शब्दहरू